हेटौंडा| बालुवाटारमा उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
विहीबार बस्ने भनिएको बैठक स्थगित भएको थीयो।
बालुवाटारमा जारि बैठकमा प्रधानमन्त्री दाहल , एमाले अध्यक्षओली सरकारबाट बाहीरियको रास्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवी लामीछाने र रास्ट्रिय प्रजातन्त्र पार्टिका राजेन्द्र लिङ्देन सहभागी छन्।
सेयर गर्नुहोस्