अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकारबाट दिए राजीनामा

हेटौंडा टुडे
२७ माघ २०७९, शुक्रबार १५:३९

हेटौंडा| अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

बोर्डमा सल्लाहकार समितिको कुनै भूमिका नभएको र आफू अभिनयमा ब्यस्त भएका कारण समितिबाट बाहिरिएको शाहले बताएका छन् ।

शाहले बुधबार राजीनामा दिएसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*