हेटौंडा|भारत भ्रमणमा रहेका रक्षामन्त्री हरिप्रसाद उप्रेती र उनका समकक्षी राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
मन्त्री उप्रती र सिंहबीच बैंग्लोरमा भेटवार्ता भएको हो।
भारतको बैंग्लोरमा सोमबारदेखि सुरु भएको ‘एरो इन्डिया–२०२३’ मा सहभागिता जनाउन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइडलाइनमा भेटवार्ता भएको बताइएको छ।
सेयर गर्नुहोस्