हेटौंडा | नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।
क्वात्रा र लिङ्देनबीच ऊर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो।नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका उनले सोमबार राष्ट्रपति विद्यालेवी भण्डारी, प्रधानमन्त्रीहरु प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
आज उनी स्वदेश फर्किने कार्यक्रम छ।
सेयर गर्नुहोस्