हेटौंडा | राप्रपाको तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीहरुले राजीनामा दिएका छन् ।
केहिबेरअघि हेटौंडा स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।
सेयर गर्नुहोस्