
हेटौंडा| आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।


सेयर गर्नुहोस्