हेटौंडा| साताको पहिलो कारोबार दिन प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंकले ओरालो लागेको छ।
आज प्री ओपन सेसनमा दुई कम्पनीको मात्रै सेयर कोरोबार भयो।
दुई कम्पनीको ११० कित्ता सेयर ४२ हजार रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका दुई कम्पनीमध्ये १ को मूल्य बढ्यो भने बाँकी १ को घट्यो
सेयर गर्नुहोस्