हेटौडौं| राष्ट्रियसभा बैठक सोमबार बस्दैछ ।
बैठक दिउँसो एक बजे बस्ने भएको हो।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६,०७६र७७ र ०७७र७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद
सचिवालयले जनाएको छ ।
गत बिहीबार बोलाइएको बैठक स्थगित गरिएको थियोे ।
सेयर गर्नुहोस्