राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदै

हेटौंडा टुडे
६ बैशाख २०८०, बुधबार १०:५८

हेटौडा। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ ।पौडेललाई श्री एयरको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image