प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढ्यो

हेटौंडा टुडे
१० बैशाख २०८०, आईतवार ११:५८

हेटौंडा| प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ ।  यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ ।

यता आइतबार ६ कम्पनीको  १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर  कारोबार भएको छ ।  यो सेसनको १३ उपसूचकहरुमध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*