हेटौंडा|नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय र तेजावी सुन मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी भने ५ रूपैयाँ घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा भइरहेको छ ।
सेयर गर्नुहोस्