कोरोनाको कारण थप एकजनाको मृत्य

हेटौंडा टुडे
१४ बैशाख २०८०, बिहीबार ११:४२

हेटौंडा । नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको कारण एकजनाको मृत्यु भएको छ भने थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कारण हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।

हाल नेपालमा ३६१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image