पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
१७ बैशाख २०८०, आईतवार १७:१८

हेटौंडा|पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४७३ जनामा गरिएको परीक्षणमा थप ६० जनामा कारोना संक्रमण पुष्टि भएको हो । सोही समयमा ५५ जना संक्रमितले संक्रमणलाई जितेका छन् ।

हाल नेपालमा ३२८ जना संक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image