अनमोलमा पानी पुरी खानेको लर्को , टिकटक बनाउनेलाई पुरस्कार
हेटौंडा । १० मा रहेको होटल अनमोलमा आज भोलि पानि पुरी खानेको लर्के लाग्ने गरेको छ । नयां बर्षको अबसर पारेर होटलले आफ्ना ग्राहकहरुलाई बैसाष ८ गते देखि बैसाष ३० गते सम्म निशुल्क पानि पुरी बित्तरण गरेको छ । बिगत लामो समय देखि मिठाईका बिभिन्न परिकारहरु बिक्रि बित्तरण गर्दै आईरहेको होटलले आफ्नो ग्राहकहरुको ध्यानलाई मध्यनजर गर्दे पानि पुरीको सेवा पनि सुरु गरेको हो । युवाहरको माग र चाहनालाई ध्यानमा राख्दै खूल्ला भान्साघरमा आफ्नै आखाले देखिने गरि तयार गरिएको पानि पुरी फरक, फरक स्वादमा स्वनस्थ्कर पानिपुरी आफ्ना ग्राहकहरुले खान पाउने होटलका सँन्चालक निप्नु सराफले जानकारी दिनुभयो । दैनिक तिन सय पचास प्लेट देखि चार सय प्लेट सम्म पानि पुरी आफ्ना ग्राहकहरुले खाने गरेका छन । गुलियो र नुनिलो स्वाद गरी दुई किसिमका स्वादमा पानि पुरी अहिेले अनमोलका ग्राहकहरुले खान पाउने छन । पानिपुरी खान आउने आफ्ना ग्राहकहरुको लागि अनमोलले टिकटक बनाउनेको लागि पुरस्कारको पनि ब्यबस्था गरेको जनाएको छ । अहिले पछिल्लो समय युवा बर्ग माझ लोकप्रिय रहेको सामाजिक सन्जाल टिकटकमा मार्फत जसले टिकटक बनाउछ र जस्को धेरै भ्यु र लाईक सेर हुन्छ उसैलाई पुरस्कार दिने होटलले जनाएको छ । प्रथम पुरस्कार रु पाँच हजार , सेकेन्ड पुरस्कार रु तिन हजार र तेस्रो पुरस्कार रु दुई हजार दिने होटलका सन्चालक निप्पु सराफले … Continue reading अनमोलमा पानी पुरी खानेको लर्को , टिकटक बनाउनेलाई पुरस्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed