हेटौंडा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् ।
नेपाल र भारतबीच प्रधानमन्त्रीको भ्रमण जेठ १७ गतेबाट गर्ने सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।
सेयर गर्नुहोस्