हेटौंडा| राष्ट्रियसभाको बैठक बुधबार बस्ने भएको छ । आज विहान ११:११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार बस्ने भएको हो ।
संसद सचिवालयबाट जारी सूचनामा विशेष कारण बैठक बस्न नसक्ने भएकाले भोलि बुधवार विहान ११:११ बजे बस्ने गरी दिन र समय परिवर्तन भएको जनाइएको छ ।
सेयर गर्नुहोस्