मुख्यमन्त्रीलाई कांग्रेस नेता भिमसेन महतको आग्रह: उपमहानगर विकासमा सहयोग गर्नुस्

हेटौंडा टुडे
२४ जेष्ठ २०८०, बुधबार ०७:४७
Featured Video Play Icon

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि विकासका वाग्मती प्रदेश सरकार समक्ष सुझावहरु पेश गरेका छन् । हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*