संघीय संसदमा बजेटबारे छलफल जारी

हेटौंडा टुडे
२५ जेष्ठ २०८०, बिहीबार १५:४५

हेटौंडा| संघीय संसदअन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल जारी रहने भएकाे छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि शुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*