हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ ।
गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर जेलमुक्त भएका चौधरीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा रेशमकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले समेत सहभागी थिइन् ।
उनीहरुबीच सुदूरपश्चिम प्रदेश सरकार र समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको बताइएको छ ।
सेयर गर्नुहोस्