नेप्से ५ अंकले बढ्यो

हेटौंडा टुडे
३२ जेष्ठ २०८०, बिहीबार १६:०८

हेटौंडा| आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्सेका १३ उपसूचकमध्ये छ वटा उपसूचकहरु बढेका छन् भने ७ उपसूचकहरु घटेका छन् । होटर र पर्यटन उपसूचक सर्वाधिक चार दशमलव ५६ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*