हेटौंडा| संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक ११ बजेका बोलाइएको हो ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा
यातायात मन्त्रालयमा विनियोजन गरिएको बजेटबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्