बागमती प्रदेश सभामा बजेट पेश

हेटौंडा टुडे
१ असार २०८०, शुक्रबार १६:१८

हेटौंडा| बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ ।

प्रदेश सभाको आज अपराह्न बसेको प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजे पेश गरेका हुन् ।

आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*