राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया

हेटौंडा टुडे
५ असार २०८०, मंगलवार १७:३९

हेटौंडा| राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

गत शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जानकारी दिएको छ ।

पेसमेकर राख्नका लागि दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*