हेटौंडा| शेयर बजार ओरालो लागेको छ। बुधबार २० प्रतिशत माथि घटेको शेयर बजार आज २०.३७ प्रतिशतले घटेको छ ।
२७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज चार उपसूचक बाहेक सबै घटेको छ। होटलको उपसूचकमा भने चमक आएको छ। त्यस्तै, जीवन बीमा उत्पादनमूलक क्षेत्र र टेडिङको क्षेत्रमा सुधार देखिएको छ ।
सेयर गर्नुहोस्