हेटौंडा| आज शेयर कारोबार अन्तिम दिन अर्र्थात बिहीबार शेयर बजारमा झिनो अंकले बढेको छ । केही दिनदेखि लगातार घटेको नेप्से आज ४.७५ बढ्दा २०५५.५३ को विन्दुमा कायम भएको छ ।
यस्तै, २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
चार बाहेक सबै उपसूचक राताम्मे भएको छ । होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ । यस समूहको उपसूचक ८.६५ प्रतिशतले बढेको छ ।
सेयर गर्नुहोस्