नेपाललाई दोस्रो सफलता

हेटौंडा टुडे
७ असार २०८०, बिहीबार १८:०७

हेटौंडा| आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजविरुद्धको खेलमा दोस्रो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो ।

नेपालका लागि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image