प्रि ओपन सेसनमा नेप्से परिसूचक १ .८४ अंकले बढ्यो

हेटौंडा टुडे
१० असार २०८०, आईतवार १२:००

हेटौंडा| साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ .८४ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४.७५ अंक बढेर २०५५.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक बढेर २०५७.३७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १७ स्टकको ५ लाख ५४ हजार ९०८ रुपैयाँ बराबरको १ हजार ८३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*