इन्द्रसरोवर गाउँपालिकाको बजेट कुल ४४ करोड ३४ लाख

हेटौंडा टुडे
११ असार २०८०, सोमबार १२:०४

हेटौंडा| इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

पालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले आइतबारको १२ औं गाउँसभामा आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट सार्वजनिक गरेकी हुन् ।

उपाध्यक्ष लामाले पालिकाको तर्फबाट आगामी आवको लागि कुल ४४ करोड ३४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

indrasarobar-bajet

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*