हेटौंडा| अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निकालेको पशुपतिको सुनको जलहरी पुनर्स्थापना गरिएको छ ।
पशुपतिनाथ मन्दिरको गर्भगृहमा ११ घण्टा लगाएर जलहरी पुनर्स्थापित गरिएको हो । जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरी परेपछि अख्यिारले अनुसन्धान गरेको हो ।
अख्तियारले गर्भगृहबाट जलहरी निकालेर तौल लिएको थियो । जलहरीमा १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताइएको छ ।
सेयर गर्नुहोस्