प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

हेटौंडा टुडे
१८ असार २०८०, सोमबार १२:१४

हेटौंडा| प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ ।

यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो ।

कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*