हेटौडा । मकवानपुरगढी गाउँपलिका अध्यक्ष दोर्जे लामा स्याङतानले आफु शैक्षिक गुणस्तर सुधारको लागि आफु तयार रहेको बताउनु भएको छ । उनले अब सबै जनप्रतिनिधिहरुले शैक्षिक गुणस्तर बढाउनका लागि लाग्ने हो भने बिध्यालयको गुणस्तर आफ्नै बढ्ने बताउनु भयो । साथै स्याङ्गतानले आफुलाई राजनीतिका सोचले नहेर्न पनि सबैमा आग्रह गर्नु भएको छ । उहाले चुनाबमा आफु एउटा दलको साथ र सहयोगमा पालिका अध्यक्ष् भए पनि चुनाबी प्रक्रिया पछी आफु सबैको साझा भएकाले आफु सधै जनताको पक्षमा रहेको र आफु जनताकै पक्षमा उभिने कुरा सुक्रबार जनता मा बि को ३८ र्औ अभिभाबक भेला कार्यक्रमा बोल्दै बताउनु भयो ।
सुक्रबार सम्पन्न भएको अबिभाबक भेलामा बागमती प्रदेस सरकारका माननीय सामाजिक बिकास मन्त्रि कुमारी मोत्तानको प्रमुख आथिथ्यता, मकवानपुरगढी गाउँपलिका अध्यक्ष् दोर्जे लामा स्याङतानको विशेष अथिति र जनता मा.विका अध्यक्ष् प्रतिमान रुम्बाको सभा सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।