प्रिओपन सेसनमा नेप्से सूचक ०.७४ अंकले बढ्यो

हेटौंडा टुडे
३१ असार २०८०, आईतवार १२:०५

हेटौंडा| प्रिओपन सेसनमा नेप्से सूचक ०.७४ अंकले बढेको छ । योसँगै सूचक २०८५.६७ अंकमा पुगेको छ ।

सेसन अवधिमा ७ कम्पनीका ४५० कित्ता सेयर कारोबार भएको छ । कुल ७ वटा कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

सो अवधिमा ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image