सुनको मूल्यमा नयाँ रेकर्ड

हेटौंडा टुडे
४ श्रावण २०८०, बिहीबार १२:०१

हेटौंडा| सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बिहीवार सुनको मूल्य प्रति तोलो १३ हजार ६०० रूपैयाँ पुगेको छ । नेपाली बजारमा बिहीवार सुनको मूल्य हालसम्मकै महंगोमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा बिहीवार सुनको मूल्य प्रति तोलामै ५ सय रूपैयाँले बढ्दा अहिलेसम्मकै उच्च विन्दुमा कारोबार हुन पुगेको छ । तेजाबी सुनको मूल्य भने १ लाख १३ जार ५० र चाँदीको मूल्य १४ सय ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image