हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलबीच शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको जनाइएको छ ।
सेयर गर्नुहोस्