प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घट्यो

हेटौंडा टुडे
११ श्रावण २०८०, बिहीबार १२:०३

हेटौंडा| प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ । योसँगै नेप्से सूचक २१५५.४८ को अंकमा झरेको छ ।

सेसन अवधिमा १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ कम्पनीको भाउ बढ्दा ७ कम्पनीको भाउ घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन । सेसन अवधिमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image