सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
१७ श्रावण २०८०, बुधबार १२:५४

हेटौँडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैँयाले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image