राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज

हेटौंडा टुडे
१८ श्रावण २०८०, बिहीबार १३:५३

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, पार्टीको राजनीतिक दस्तावेज, महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image