हेटौडा । बलिउड अभिनेता ऋतिक रोशन र प्रिती जिन्टा अभिनीत फिल्म कोइ मिल गयाु पुन रिलिज हुने भएको छ।राकेश रोशनले निर्देशन गरेको फिल्म कोइ मिल गया रिलिजको २० वर्ष पुरा भएको छ। यही अवसर पारेर भारतमा फिल्म पुनः रिलिज गर्न लागिएको हो।
४ अगस्टदेखि यो फिल्म भारतको ३० सहरमा प्रदर्शन हुँदैछ। फिल्मका निर्देशक राकेश रोशनले फिल्म रिलिजको २० वर्ष पुरा भएपछि खुशी व्यक्त गरेका छन्।
सेयर गर्नुहोस्