हेटौंडा सहित आसपासका भुभागमा शक्तिशाली भूकम्प गएको छ। विहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प गएपछि मानिसहरु सडकमा निस्किएका छन्। यसको थप बिवरण आउन बाकी छ ।