
हेटौडा । आज बिहान हेटौडामा रोकी राखेको कारलाई स्कुटरले ठक्कर दिदा एक जना स्कुटर चालक घाईते भएका छन ।
हेटौडा – १० बसपार्कबाट हेटौंडा – ४ स्कुलरोड तर्फ आउदै गरेको बागमती प्रदेशको ०३००५ प ४२२२ नम्बरको स्कुटरले स्कुलरोडमा पार्किङ गरेर रोकी राखेको प्रदेश न. ३–०१–०२२ च ४८०२ नम्बरको कारलाई ठक्कर दिदा स्कुटर चालक हेटौंडा ५ सानोपोखरा बस्ने बर्ष अन्दाजी २५–२५ को प्रकाश बल घाईते भएको मकवानपुर प्रहरी जनाएको छ । बलको टाउको, बाया हात र दाया खुट्टामा चोट लागेकाले उपचरको लागी हेटौडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्