सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
५ मंसिर २०८०, मंगलवार १२:३८

हेटौंडा । मंगलवार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। सुन आज एकै दिन ५ सय रुपैयाँले बढेको हो । छापावाल सुन आज तोलामा एक लाख १६ हजार २ सय रुपैयाँमा पुगेको छ ।त्यसैगरी तेजावी सुन तोलाको एक लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाले बढ़ेको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image