पेट्रोल र डिजेलको मूल्य घट्यो

हेटौंडा टुडे
१५ मंसिर २०८०, शुक्रबार १०:२०

हेटौंडा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमनले बिहिबार मध्यरातीबाट लागु हुनेगरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन आइओसी० ले अघिल्लो पटक पठाएको मूल्यसूची पनि तेलको भाउ घटेपनि निगमले मूल्य घटाएको थिएन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image