सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२४ मंसिर २०८०, आईतवार १३:५५

हेटौडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।छापावाल सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलामा एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image