यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि

हेटौंडा टुडे
८ माघ २०८०, सोमबार १४:२५

हेटौडा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।यस वर्षको एसईई परीक्षा चैत १५ गते बिहीबारदेखि सुरु हुने बोर्डले तालिका सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image