सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
४ फाल्गुन २०८०, शुक्रबार १२:५९

हेटौंडा। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार छापावाल सुन र १ लाख १६ हजार ५ सय रुपैयाँमा र तेजाबी सून १ लाख १५ हजार ८५० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्यमा तोलामा ६ सयले बढेर क्रमशः १ लाख १७ हजार १ सय र १ लाख १६ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरि आज चाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार १३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १४१० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image