सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
६ चैत्र २०८०, मंगलवार १४:४६

हेटौडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*