
हेटौंडा । रंगहरूको पर्व होली पर्व आइतबार बागमती प्रदेशको राजधानी हेटौंडा सहित धेर्रै पहाडी जिल्लामा मनाइएको छ । आज हेटौंडा सहित देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । बिषेश गरी हेटौंडाको हेटौंडा – ४ स्थित स्कुलरोड, संगमचोकमा होली विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिहोली पर्व मनाईएको छ । आज बिषेश गरेर युवायुवतीहरुले रंग, अबीर, अण्डा दलेर, लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर रमाइलो गर्दै आत्मीयता साटासाट गरेका रंगहरूको पर्व होली पर्व मनाएका छन । आज बिषेश गरी हेटौंडाको हेटौंडा- ४ स्थित स्कुलरोड होली स्पेशल कार्यक्रकको आयोजना गर्दै मनाइएको छ ।
हेर्नुहोस् तस्वीरहरू : (तस्वीर देवकाेटा कान्छाे मनाेज)


सेयर गर्नुहोस्