
हेटौंडा। साताको देस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आइतबार छापावाला सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख ३१ हजार ६ सय र भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी चाँदी १ हजार ५ सय ३५ मा कारोबार भइरहेको जनाइएको छ । चाँदी आज १० रुपैयाँले बढेको हो ।


सेयर गर्नुहोस्