सुनचाँदीको मूल्यमा बृद्धि

हेटौंडा टुडे
२१ चैत्र २०८०, बुधबार १३:३४

हेटौंडा। बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएकोमा

बुधबार तोलामा ८ सय बढेर छापावाला सुन प्रतितोला १ लाख ३३ हजार र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३५० मा कारोबारोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी चाँदी १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ ५० पैसाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image