मकवानपुरका सिडिओ सेढाईको सरुवा

हेटौंडा टुडे
१७ जेष्ठ २०८१, बिहीबार १०:३०

हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईको सरुवा भएको छ। गृह मन्त्रालयले २५ प्रमुख जिल्ला अधिकारी प्रजिअ र सहसचिवको सरुवा तथा पदस्थापन गरेसंगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो।यसै क्रममा मकवानपुरमा गृह मन्त्रालयबाट तीर्थराज चिलुवाल नयाँ सिडिओको रुपमा आउने भएका छन।सेढाईको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक सरुवा भएको छ।

बुधबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image